सर्वोच्च अदालतले अन्याय गर्‍यो, तर फैसला सम्मान गछौं: डा. बद्री केसी, अध्यक्ष एनआरएनए

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले सर्वोच्च अदालतको पछिल्लो फैसलाले नयाँ कार्यसमितिका सदस्यहरुमा ठूलो अन्याय गरेको बताएका छन् । संघको आयोजनामा आइतवार सम्पन्न नयाँ वर्ष शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै डा. केसीले सर्वोच्च अदालतले बहस नोटमा लेखिएका विषयसमेत नहेरेर तथ्यहरु बङ्गाएर फैसला दिएको जिकिर गरे । डा. केसीले भने ‘संघको १० औं महाधिवेसनमा … Continue reading सर्वोच्च अदालतले अन्याय गर्‍यो, तर फैसला सम्मान गछौं: डा. बद्री केसी, अध्यक्ष एनआरएनए